एसिसी यु–१९ एसिया कपमा सहभागि हुने क्रिकेट टिमलाई बिदाई (खेल तालिका सहित)

एसिसी यु–१९ एसिया कपमा सहभागि हुन युएई जाने नेपालि क्रिकेट टोलीलाई बिदाई गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले सफलताको शुभकामना सहित बिदाइ गरेको हो । मङ्सिर १४ देखि २३ गतेसम्म हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ । नेपालले प्रतियोगिता…