महाशिवरात्रिमा कसले कति सो पाए

महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई देशभरका मल्टीप्लेक्सहरुले शो उपलब्ध गराउँदै अग्रिम बुकिङ खुलाएका छन् । तीन फिल्ममध्ये शो संख्यामा ‘लाज शरणम्’ केही अगाडि देखिएको छ । यसले देशभर डेढ सय हाराहारी शो प्राप्त गरेको छ । र, फिल्मको बुकिङ पनि उत्साहप्रद देखिएको छ ।…