बूढानीलकण्ठको माथिल्लो भंगालमा घर भाडामा लिएर सुन प्रशोधन तथा कारोबार गरेको आशंका गरिएका तीन चिनियाँ नागरिक पक्राउ प्रकरणमा प्रहरीले बरामद गरेको साढे २१ किलोभन्दा बढी सुन भन्सार कार्यालयमा बुझाएको छ। प्रहरीले सुनसहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका…