चलचित्र विकास बोर्डको बृक्षारोपण कार्यक्रम

रजत बर्ष तथा २६ औं बार्षिकोत्सव

नुतन श्रेष्ठ
0
Shares

चलचित्र विकास बोर्डको रजत बर्ष तथा २६ औं बार्षिकोत्सवको पुर्वसन्ध्यामा बोर्डले बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि बिभिन्न बिधामा चलचित्रकर्मीहरुलाई पुरस्कार बितरण पश्चात शनिबार विहान पशुपतिस्थित मृगस्थली क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।