युक्रेन बिरुद्ध आणविक हतियार प्रयोग हुन सक्छः रुस

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले युक्रेनलाई रुस बिरुद्ध भविष्यमा गैर आणविक राज्यबाट आणविक हतियारको समर्थनमा संयुक्त आक्रमण हुन सक्ने आशंका बढेको समेत बताए । पुटिनले रुसले आणविक हतियार प्रयोग गर्ने बिषयमा नीति नियम तथा पुर्व सर्तहरु परिवर्तन आवश्यक भएकाले त्यस तर्फ काम अगाडी बढाएको…