एनपीएलको अक्सन असोज २० गते

आगामी नोभेम्बर ३० देखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ४ सय २६ जना नेपाली खेलाडीहरुले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक बिज्ञप्ती जारी गर्दै एनपीएलका लागि ५ गतेबाट १२ गतेसम्म संचालन भएको दर्ता प्रक्रियामा ४ सय बढीको संख्यामा नेपालि क्रिकेट खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका हुन् । त्यस्तै,…