रेखा पौडेल र प्रिती राईको ह्याट्रिकसँगै नेपालले माल्दिभ्स बिरुद्धको खेलमा ११ गोल गरेको छ । साफ महिला च्याम्पियनसिप फुटबलको आज सम्पन्न नेपालको दोस्रो खेलमा नेपालले मालदिभ्सलाई ११-० गोलले पराजित गरेको हो । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि रेखा पौडेलले सर्वाधिक ५ गोल गरिन भने प्रिती राईले ह्याट्रिक गर्न सफल भईन् । रेखाले ४८…