नेपालले आज साफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाईनलमा भारतको सामना गर्दैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमा बेलुकी साँढे ६ बजे हुने खेलमा नेपालले भारतको प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले आजको खेलमा अघिल्लो बर्षमा झैं सर्वाधिक ५ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै फाईनलको यात्रा तय गर्ने लक्ष्य राखेको छ । आजै साँढे १ बजे हुने अर्को…