आईतबारबाट शुरु हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल घरेलु टोलि श्रीलंकासँग खेल्ने भएको छ । शुक्रबार अबेर काभाले जारी गरेको खेल तालिकाअनुसार नेपालको पहिलो खेल असोज २० गते श्रीलंकासँग हुने पक्का भएको हो । असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज २१ गत उज्वेकिस्तानको समान…