डा. भीम रावलले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेको बताएका छन् । नेकपा एमालेबाट निष्कासनमा परेपछि आक्रोशित र सक्रिय बनेका नेता रावलले आज पत्रकार सम्मेलन आयोजना गरी एमाले अध्यक्ष केपी शर्मा ओली उपर प्रश्नै प्रश्न राखे । अध्यक्ष एवं बर्तमान प्रधानमन्त्री ओली उपर आक्रमक बनेका उनले आफ्नो कुरा भने…