भुकम्पबाट नेपालका बिभिन्न क्षेत्रमा सामान्य क्षति, पहाडका केही घरमा क्षति

आज बिहान आएको शक्तिशालि भुकम्पले नेपालको काठ्माण्डौ लगायत पुर्वि भेगमा सामान्य क्षति भएको बिबरण प्राप्त हुन थालेको छ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । देशको ३…