मौषम बिग्रिएपछि हजार बढी पर्यटक लुक्लामा नै रोकिए

खराब मौषमका कारण २ दिनदेखि लुक्ला बिमानस्थलमा उडान नहुँदा १ हजार बढी पर्यटक अलपत्र परेका छन् । केही दिन यता मौषममा आएको परिवर्तनले हिमाली क्षेत्रको मौषम खराब हुँदा पर्यटनका लागि सगरमाथा क्षेत्र जान हिडेका तथा फर्कने पर्यटकहरु अलपत्र परेका हुन् । बिहानैबाट बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेकाले उडान हुन नसकेको तेञ्जिङ हिलारी बिमानस्थल, लुक्लाका…