लुम्बिनीमा रहेको अत्याधुनिक बिद्युतिय बस प्रयोग बिहिन

लुम्बिनीमा पर्यटक लक्षित अत्याधुनिक बिद्युतिय सवारी साधन प्रयोग बिहिन बन्दा राज्यले घाटा व्यहोर्दै आएको छ । लुम्बिनी विकास कोषले पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याएको अत्याधुनिक विद्युतीय सवारीसाधन कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । आम्दानीको स्रोत समेत सुनिश्चित हुने, पर्यटकहरुलाई पनि सुविधा पुग्ने लक्ष्य सहित शुरु भएको बिद्युतिय सवारी साधन बन्द…