नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाण्डौमा हिजो भएको कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो । महिला टोलीले आउँदो हप्तादेखि शुरू हुने महिला टि–२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा शुरू हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्नेछ । खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार…