कोप २९ का लागि राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कोप २९ मा भाग लिन अजरबैजान प्रस्थान गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उनि अजरबैजानको बाकु शहर प्रस्थान गरेका हुन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका…