म्याद थप्दा पनि अधिवेशन नगरेपछि कांग्रेसले पारित गर्यो विशेष निर्देशिका

नेपाली कांग्रेसको भ्रातृसंस्थाहरूको महाधिवेशन सम्पन्न गर्न बनेको निर्देशन समितिले सोमबार अधिवेशनसम्बन्धी निर्देशिका पारित गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको शीर्ष तहको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी थिए। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, महाधिवेशन सम्पन्न गर्न निर्देशन…