रुस–युक्रेन दोस्रो चरणको शान्ति वार्ता निष्कर्षबिना सकियो, बन्दी साटासाटमा सहमति

रुस र युक्रेनबीच टर्कीको इस्तानबुलमा सम्पन्न दोस्रो चरणको शान्ति वार्ता कुनै ठूला सहमतिबिनै सम्पन्न भएको छ। यद्यपि दुबै पक्ष गम्भीर बिरामी, घाइते र २५ वर्षमुनिका युद्धबन्दीहरूको साटासाट गर्न राजी भएका छन्। युक्रेनी वार्ताकारहरूले रुसले बिना सर्त युद्धविराम अस्वीकार गरेको बताएका छन्। युक्रेनले कम्तीमा ३० दिनको पूर्ण युद्धविराम प्रस्ताव गरेको थियो भने रुसले केही सीमित क्षेत्रमा…