कांग्रेस विशेष महाधिवेशन: आज राति ९ बजेदेखि नेतृत्व चयनका लागि मतदान

 भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मतदानको समय तोकेको हो। सार्वजनिक गरिएको कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ, भने निर्वाचनसम्बन्धी प्रक्रिया…