जेन्जी आन्दोलनपछि बौद्धस्थित हायत रिजेन्सी होटल बन्द, १३३ मजदुरलाई बिदा

बौद्धस्थित पाँचतारे हायत रिजेन्सी होटलले जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीपछि बन्द रहँदै आएको होटल मर्मतका नाममा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई पत्र लेख्दै होटलका सबै १३३ मजदुरलाई मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन, २०७४ को दफा १४५ अनुसार बिदा दिने निर्णय गरिएको…