नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णुलाल गिरीले दावी गरेका छन् । हाल प्रथम उपाध्यक्ष रहेका गिरीले नेतृत्वमा दावी गरेका हुन् । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने २२ औं साधारण सभा तथा नवौं अधिवेशनमा आफुलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गिरीको तयारी छ । लामो समय महासंघका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको र…