सोलुखुम्बु नेकपाद्वारा निर्वाचनका लागि उम्मेदवार सिफारिस

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला समितिको बैठक आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनका लागि जिल्लाबाट विभिन्न तहमा उम्मेदवारहरू सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला समितिको निर्णयअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ हेमकुमार राई ‘शूरवीर’, असिम राई, शिवबहादुर बस्नेत ‘राजेन्द्र’, आङ्गदावा शेर्पा र अम्बिरकाजी कुलुङलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। यसैगरी…