कोशीमा बर्षाको हुने, अन्य क्षेत्रमा आंशिक बदली

मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी प्रदेशका केही स्थानमा बर्षा भईरहेको छ । बंगलादेशको उत्तर भुगोल तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा बनेको न्यून चापिय प्रणालीको प्रभावका कारण आज पनि पूर्वी र मध्य भागमा मौष परिवर्तनको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कोशी, मधेश र…