हिमपातका कारण अलपत्र ४ जनाको को उद्धार

११ असोज, सोलुखुम्बु । खुम्बु क्षेत्र भ्रमणमा गएका १ बिदेशी सहित ४ जनालाई नेपाल प्रहरीले उद्धार गरेको छ । बिहिबार सोलुखुम्बुको खुम्बुपासाङल्हामू गाउँपालिका वडा नं. ४ स्थित खुम्बिलाबाट १ जना सिंगापुरका नागरिक तथा ३ जना नेपालीको उद्धार गरिएको हो । उनिहरुलाई सोलुखुम्बु जिल्लाको सर्वोच्च स्थानमा रहेको अस्थाई प्रहरी चौकी दिङबोचेबाट खटिएको प्रहरी टोलिले उद्धार गरेको…