मनसुन पछि चिसो बढ्दै

काठमाण्डौ सहित नेपालमा बिभिन्न क्षेत्रमा चिसो बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्न थालेको हो । पछिल्लो साता काठमाण्डौमा बिहान तथा बेलुकाको समयमा चिसो निक्कै बढेको महसुस हुन थालेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज…