नेकपा एमाले, सोलुखुम्बुका स्थानिय नेता कर्मा ग्याल्जेन शेर्पाकाे उपचारका क्रममा निधन भएको छ । स्वर्गिय शेर्पालाई आज नेकपा एमालेका केन्द्रिय सदस्य एवं रक्षा मन्त्री मानवीर राईले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । सोलुखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८, केरुङ्ग निवासी नेकपा एमालेका पूर्व जिल्ला कमिटि सदस्य तथा तत्कालिन जिल्ला विकास समितिका…