डडेल्धुरामा बस दुर्घटनामा मृतकहरूको पहिचान खुलेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटनामा परि घाइते भएका ४ जनाकै पहिचान खुलेको हो । महेन्द्रनगरदेखि बैतडी जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए । उनका अनुसार…