प्रेस काउन्सिलले अनुदानमा सञ्चार सामाग्री उपलब्ध गराउने

प्रेस काउन्सिल नेपालले बिगतका बर्षमा झैं यस बर्ष पनि अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको हो । काउन्सिलले एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट…