चिनिया खेलकुद प्रतिनिधिमण्डल तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिचको महत्वपुर्ण भेटघाट भएको छ । आज राखेपका सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्ष, त्रिपुरेश्वरमा भएको भेट नेपालि खेलकुदको विकासका लागि महत्वपुर्ण भएको राखेप सचिवालयले जनाएको छ । चीनको युनान प्रदेश खेलकुद ब्युरोका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधिमण्डलसँग भएको भेटमा सदस्य सचिव घिसिङले चीन सरकारले नेपालको खेलकुद…