सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले थामेका बाढी पीडितलाई २८ लाख राहत दिने भएको छ । गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीका कारण समस्यामा परेका खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका स्थानीयलाई छिमेकी पालिका माप्य दुधकोशीले २८ लाख रुपैंया राहत रकम उपलब्ध गराउने भएको हो । थामेका नागरिकको समस्या समाधान र त्यहाँको पुनःनिर्माणमा सहयोग…