सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेवल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सदरमुकाम सल्लेरीबाट सगरमाथा क्षेत्र जोड्ने भुङगरा खोला मोटरेवल पुल र त्रिबेणी मोटरेवल पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । संघ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा भङगरा खोला मोटरेवल पुल र त्रिबेणी मोटरेबल…