सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका १ को आहालेमा ‘शिवको मूर्ति’ बनाउन लागेको भन्दै स्थानीयले रोक्न माग गरेको छ । शेर्पा र राई समुदायको बाक्लो वसोवास रहेको ठाउँमा ‘शिव मूर्ति’ बनाउने काम रोक्न गाउँपालिकामा ज्ञापन पत्र बुझाईएको हो । गाउँपालिका, विभिन्न निकायसँगको साझेदारीमा पर्यटन प्रबद्र्धनका लागि भन्दै आहाले–गौरीटाप पर्यटकीय पदमार्ग निर्माण प्रकृया अघि बढाएको थियो । आहालेमा…