थुलुङ दुधकोशी अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड पुस २५ देखि

थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामि पुस २५ गतेबाट संचालन गर्ने निर्णय गरेको छ । ५ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका अन्र्तगतका १० वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहने छ । अध्यक्ष कपमा भने संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता रहने प्रवक्ता भोजराज…