सिन्धुलीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन हुँदै

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तरर्गत सिन्धुलीमा पनि विभिन्न कार्यक्रम गरी शुभारम्भ गरीएको छ ।कमलामाई नगरपालिकाले ¥याली तथा कोण सभाको आयोजना गदै आज मंगलबार बाट सो अभियानको शुभारम्भ गरेको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सो दिवस मनाउँदै आईरहेका छन् । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ”…