सुनकोशी गाउँपालिकामा वित्तिय उत्तरदायित्व, विज्ञापन व्यवस्थापन र प्राकृतिक स्रोत संरक्षण ऐन पारित

ओखलढुंगाको सुनकोशी गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार विभिन्न ३ वटा ऐन पारित गर्दै १८ औं अधिवेशन सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष कमल तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐन २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८२ र वातावरण तथा प्राकृतिक…