महिलाको गुप्ताङ्गको स्वच्छताका लागि नियमित सरसफाइमा ध्यान दिएर मात्र पुग्दैन । पेन्टी कस्तो प्रयोग गरिएको छ भन्ने कुरामा पनि भर पर्छ । गुप्ताङ्गसँग सम्बन्धित समस्या पटक-पटक भइरहन्छ भने यसको कारण दिनहुँ लगाउने पेन्टी पनि एक हुनसक्छ । किनकि पेन्टीको कपडा मैत्रीपूर्ण छैन र गलत तरिकाले प्रयोग गरेमा योनीमा संक्रमण फैलिन सक्छ । त्यसैले गुप्ताङ्गको स्वच्छताका…