‘सिलसिला’ पुन: निर्माण हुने

२०६६ सालमा प्रदर्शनमा आएको फिल्म ‘सिलसिला’ले ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । केही हलमा ८६ दिन त केहीमा १ सय २५ दिनसम्म फिल्म चलेको थियो । र, यसमा समावेश ‘सागरसरी’ बोलको गीत उतिक्कै लोकप्रिय बनेको थियो । अब एकपटक फेरि ‘सिलसिला’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ । नरेश पौड्यालको निर्देशनमा फिल्म बन्न लागेको…