‘ह्रस्व दीर्घ’ निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म ‘आ बाट आमा’ मा अब अभिनेता पल शाह पनि जोडिएका छन्। केही साताअघि मात्र अभिनेत्री विपना थापा मुख्य भूमिकामा अनुबन्ध भएकी थिइन्। पल र निर्देशक पन्तबीच हालै लिखित सम्झौता सम्पन्न भएको हो। आगामी भदौदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को कलाकार लाइनअप…