सहयोगी हातहरुको समूह (सहास) नेपालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गर्ने भएको छ । पेज वानले गरेको संभाव्यता अध्ययनका आधारमा सहासले थुलुङ दुधकोशी गाउँपालिकामा उक्त परियोजना सञ्चालन गर्ने भएको हो । शुक्रबार गाउँपालिकामा प्रस्तुत गरिएको उक्त अध्ययन प्रतिवेदनमा सुझाव संकलन गर्ने कार्य समेत सम्पन्न भएको छ । उक्त प्रतिवेदनमा गाउँपालिका भित्रको शिक्षाको वर्तमान…