चिकित्सा क्षेत्रको बिभिन्न माग राख्दै आन्दोलनरत चिकित्सकहरुको मागलाई सम्बोधन गर्न आज चिकित्सा शिक्षा आयोगको बैठक बस्नेत भएको छ । आज बिहान ११ बजे सिंहदरबारमा आयोगका अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो । चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै…