एसइई परिक्षा आजबाट शुरु

माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन परीक्षा अहिले बिहान ८ बजेदेखि सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का अनुसार यसपटक पाँच लाख १४ हजार…