नेपाली बजारमा सुन तथा चाँदीको मुल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा आज सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैंया कायम भएको छ । हिजो बजारमा १ लाख ६५ हजार रुपैंयामा किनबेच भएको सुनको मुल्यमा आज ६ सय रुपैंयाले बृद्धि भएको हो । सोमबार नै…