कार्तिकमा मालपोत राजस्व संकलनमा गिरावट

मालपोत वापत कार्तिक महिनामा २ अर्ब बढी राजस्व संकलन भएको छ । देशभरको मालपोत कार्यालयको तथ्याङ्क अनुसार कार्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन भएको हो । गत महिनाको राजस्व संकलनबाट अझै पनि घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको देखिएको छ । असोज महिनाको तुलनामा…