कोसी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन विराटनगरमा सुरु भएको छ। आज र भोलि दुई दिन चल्ने लगानी सम्मेलनमा देश तथा विदेशका लगानीकर्ताहरू सहभागी छन्। ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमानसहित परियोजना सोकेससहित लगानी सम्मेलन सुरु भएको हो। ४५ जना विदेशी लगानीकर्तासँग छलफल गरिएकोमा २० जना विदेशी लगानीकर्ता लगानी…