कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी

कोशी प्रदेश सरकारले कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । आगामी माघ ११, १२ र १३ गते आयोजना गर्ने भनिएको सम्मेलनको तयारीका लागि मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको हो । शुक्रबार आयोजक समितिको पहिलो बैठकमा सम्मेलनमा सफल बनाउन सम्पुर्ण शक्ति एकत्रित गर्दै अगाडी बढ्ने बिषयमा छलफल भएको छ । आयोजक…