चीनले सन् २०२५ मा आयातभन्दा १२ खर्ब अमेरिकी डलर धेरैको वस्तु तथा सेवा निर्यात गरेको छ । अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुगेको हो । अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई…