धौलागिरी आधार शिविरमा हराईरहेका ५ जना रुसी पर्वतारोहीहरु मंगलबार मृत भेटिएका छन् । धौलागिरी हिमाल आरोहणमा गएका ५ पर्वतारोही ष्गत आईतबारबाट सम्पर्कविहिन भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो । आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका…