वन तथा भूसंरक्षण विभागका वन अधिकृत सवनाम पाठकले रेड पाण्डा संरक्षणका लागि सबै जनाले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले रेड पाण्डा हाब्रेको अवैध व्यापार तथा नियन्त्रण सम्बन्धी जानकारी दिने उद्देश्यले मंगलबार सोलुखुम्बुमा आयोजना गरेको कार्यशाला गोष्ठीका क्रममा अधिकृत पाठकले यस्तो आग्रह गरेका हुन् । वन अधिकृत…