सोलुखुम्बुमा नयाँ पदमार्ग ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले नयाँ पदमार्ग ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’ सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित कार्यक्रममा रक्षा मन्त्री मानवीर राईले वृत्तचित्र, म्याम, आइटेनरी तथा प्रचार सामग्री सार्वजनिक गर्दै पदमार्गको औपचारिक सुरुवात गर्नुभयो । ५ देखि ९ दिनको अवधिमा सम्पन्न गर्न सकिने यो ट्रेल सिलगुढी डाँडाबाट सुरु भएर राप्छा, बासा, खास्ताप,…