भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

९ असोज, काठमाडौं । नेपाली फुटबल टोलि साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा घरेलु टोली भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै नेपाल समूह बिको उपबिजेता हुँदै सेमिफाईनलमा प्रबेश गरेको हो । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बिको अन्तिम खेलमा नेपालका तर्फबाट कृष्ण बहादुर आले खेलको ५५ औं मिनेटमा तथा सुजन…