काभा भलिबलमा नेपालको दोश्रो जित

मंगलबार भएको खेलमा माल्दिभ्सलाई ३–० को साझो सेटमा पराजित गर्दै नेपालले प्रतियोगिताको दोश्रो जित हासिल गरेको छ । नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल माल्दिभ्सलाई हराएको हो । यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो…